काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ।
बैंकले आज १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
आज १ अमेरिकी डलरको खरिदर १३० रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ भने १ युरोको खरिद दर १४२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ३४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ १७ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ९३ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४३ पैसा छ।


