काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन ९एफपीओ० गर्ने भएको छ । उसले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ दशमलव ५० कित्ता एफपीओ निष्कसन गर्न अनुमति पाएको हो ।
बोर्डले बुधबार कम्पनीको आवेदनलाई स्वीकृति दिएको हो । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।