काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२९ अंकले बढेको छ ।
प्रि ओपन सेसनमा ६८ स्क्रिप्सको २६ हजार ७२० कित्ता सेयर १ करोड ६१ लाख ५९ हजार ७३८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ३४ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। यो समयमा ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।


