काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्थालाई कसैले पनि संवैधानिक बनाउन नसक्ने बताएका छन् । ।पार्टीभित्र सभापति शेरबहादुर देउवाभन्दा राम्रो प्रधानमनत्री चलाउने मान्छे भएको टिप्पणी गरेका छन्।
‘अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ,’ थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ। मज्जाले सक्छ।’
उनले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने समेत बताए। संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने थापाको भनाइ छ।
‘


