काठमाडौं । काठमाडौं उपत्यका लगायतका केही स्थानमा वर्षा रोकिए पनि अझै देशका विभिन्न राजमार्गको सडक पूर्णरूपमा अवरुद्ध रहेको छ ।
नेपाल प्रहरीका अनुसार अहिले कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ ल्हामु सडक, अरनिको रामार्ग बिपी राजमार्ग, कान्ति लोकपथ, कुलेखानी सिस्नेरी को दक्षिणकाली काठमाडौं खण्ड अ अवरुद्ध छन् ।



