काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेकी छन्। उनले आज एक सन्देश जारी गर्दै कार्कीले मदातिधकार सदुपयोग गर्न अनुरोध गरेकी हुन् ।
उनले लोकतान्त्रिक समाजमा नागरिकका सपना २ कुराले साकार पार्ने पनि उल्लेख गरेकी छन्।
‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन छन्
पहिलो, तपाईँ-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन,। उनले भनेकी छन्।


