काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बैठकमा केन्द्रीय सदयस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनलगातय विषयमा छलफल हुनेछ ।
बैठक बिहान ९ बजे बस्नेछ ।


