काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा १९ औँ गणतन्त्र दिवस समारोह सुरु भएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति छ।
समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। पहिलो संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकमा २४० वर्षे राजसंस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा भएको थियो।


