काठमाडौं । ३८ शाखा अधिकृतको सरुवा भएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज उनीहरुलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।
मन्त्रालयले केही दिनदेखि सरुवाको कामलाई निकै तीव्रता दिइरहेको छ ।
को कहाँ पुगे ?






