काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । रिसोर्टबाट प्रहरीले केही थान ल्यापटप र मोबाइलसहित ३६ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार अन्दाजी ३ बजेको समयमा प्रहरी नायव उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले रिसोर्टमा चेकजाँच गर्ने क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । रिसोर्टबाट प्रहरीले केही थान ल्यापटप र मोबाइलसहित ३६ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।

