काठमाडौं। हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०७९\८० का लागि २५ प्रतिशत लाभांश घोषणा गरेको छ।
आइतबार बसेको संचालक समिति बैठकले यस्तो घोषणा गरेको हो । कम्पनीले आगामी पुस १३ गते बुक क्लोज हुने जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ७० प्रतिशत लाभांश दिएको थियो।


