काठमाडौं । अहिले देशका धेरै भूभागमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले अहिले काठमाडौं काभ्रे, दोलखा ताप्लेजुङ, संखुवासभा लगायत जिल्लामा वर्षा भइरहेको बताइन् ।
काठमाडौँ उपत्यकामा केही समयपछि मौुसम केही सुधार हुने सम्भावना रहे पनि छ्याङ्ग भएर उघ्रिने सम्भावना भने नरहेको मौसमविद् कँडेलको भनाइ छ।
‘


