काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट उपरथीमा अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउवालाई बढुवा भएका छन् । दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
यसरी बढुवा भएका उपरथीहरुमध्ये थापाले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजक, श्रेष्ठले मध्यपश्चिम पृतनापति र देउजालाई संभाररथी विभाग पाएका छन् । उनीहरुलाई मन्त्रिपरिषद्ले फागुन ६ मा बढुवा गर्ने निर्णय गरेको थियो ।


