काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज एक सय भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
शुक्रबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ १४ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ५५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ९० पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ७१ पैसा छ। क्यानिडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ८३ पैसा छ।


