काठमाडौं । गत साउन २ गतेबाट सुरु भएको आज पनि बस्दैछ
पार्टी केन्द्रीय कार्यालया सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ ्। उनले सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् ।
पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले बोल्न लागेका हुन् । यसका लागि आज बिहान पदाधिकारी बैठक बस्दै छ । बैठकमा अधिकांश सदस्यहरुले पार्टी कमजोर भएको सरकार गएका मन्त्रीहरुले राम्रो काम नगरेको टिप्पणी गरेका थिए ।


