काठमाडौं । कृषि विकास बैकका प्रमुख कार्यकारी अनिल कुमार उपाध्यायको कार्यका सकिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्म बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो ।


