काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बंैकले आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ । यसैगरी एक युरोको खरिद दर १३९ रुपैयाँ ३५ पैसा र बिक्री दर १३९ रुपैयाँ ९८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


