काठमाडौं। मन्त्रिपरिषद्ठको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छ।प्रधानमन्त्री कोप सम्मेलनमा भाग लिन आज राति दुबई जाने भएपछि मंगलबार बस्नुपर्ने नियमित बैठक आज नै बसेको हो ।
प्रधानमन्त्री दुबई प्रस्थान गर्नुअघि मन्त्रिपरिषद् बैठक बसेको हो।प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे नौ बजे नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री प्रचण्ड दुबई जाने कार्यक्रम छ।


