काठमाडैं । आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल नीति तथा कार्यक्रममा सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने तयारी गरेका छन् ।


