काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सङ्क्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पुर्याउने गरी लागिपरेको बताएका छन् ।
उनले आइतबार राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका ललितपुरमा आयोजना गरेको कार्यक्रममा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिक रुपमा पनि आफूले प्रयास गरिरहेको बताए ।
उनले सङ्क्रमणकालीन न्यायका विषयमा सहमति खोज्ने प्रयास पनि गरिरहेको बताए । प्र


