काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकले ५ सय १३ जना प्रहरी सहायक निरीक्षक प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफरिस समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरेको हो ।