काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३३.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२१ रुपैयाँ कायम गरिएको छ भने एक त्यस्तै युरोको खरिद दर १४५.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८४ रुपैयाँ रहेको छ ।
बुधबार एक पाउन्ड स्टर्लिङको खरिद दर १७२.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.२५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ ।


