काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ भने एक युरोको खरिद दर १४८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.२३ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.०९ रुपैयाँ रहेको छ ।


