काठमाडौं । आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ०३ अंकले ्घटेको हो ।
आज १ करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्रीबाट ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ
१३ उपसमूहमध्ये लगानी र निर्माण कम्पनी बढेका छन् भने अन्य समूह घटेका छन् ।


