काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ । ।
आज ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर ७३ हजार ३०९ पटक खरिदबिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ।
आज ५५ कम्पनीको शेयर मूल्य बढेको, १८० कम्पनीको शेयर मूल्य घटेको र ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।


