काठमाडौं । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको हो ।
आज १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेचबाट करिब ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये ११३ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १२२ वटाको घट्यो भने बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो ।


