काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
केही दिनयता सदनमा आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।