काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्ती गरेका छन्
मुख्यमन्त्री शाहले केहि समयअघि मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।
मन्त्री चौधरीले राजीनामा नदिएपछि आज मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्।