काठमाडौं । २७ जना उच्च न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्।
न्याय परिषद्को आज बसेको बैठकले यस्तो सिफारिस गरेको हो ।
कुल ५ जना कर्मचारी उच्च अदालतको न्यायाधीशमा प्रवेश पाएका छन् भने जिल्ला न्यायाधीशहरूबाट १६ जना उच्चमा उक्लिएका छन्।