काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित कुमारी घरकी जीवित देवी मानिने कुमारी आज परिवर्तन गरिएको छ।
नयाँ कुमारीका रूपमा इतुम्बहालकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई कुमारीको सिंहासनमा विराजमान गराइएको हो।
कुमारीलाई हिन्दु देवी तलेजुको जीवित अवतार मानिन्छ ।


