काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले एकताबद्ध भएर नयाँ शक्ति एउटा समूह टिम अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
आजबाट सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्धघाट्नको क्रममा मन्त्री घिसिङले वर्तमान सरकार चुनाव गर्नका लागि गठन भएको बताए ।
‘जेनजी आन्दोलनबाट जुन परिस्थिति र हिसाबले यो सरकार बनेको छ । सरकारले चुनाव गर्ने हो,’ घिसिङले भने, ‘फागुन २१ गतेको चुनावलाई चुनावको रुपमा मात्र हैन नयाँ शक्तिहरूको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ ।’
‘


