काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले महाधिवेशनमा वाम एकताबारे छलफल हुने विश्वास व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले आज कर्णाली प्रदेश स्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले ध्रुवीकरणको पक्षमा आफूहरु पनि रहेको भन्दै बधाई दिएको बताए।
उनले भने, ‘हामीले गरेको एकता सन्देशसभालाई निकै रुचिपूर्वक अन्तर्राष्ट्रिय जगतले मसँग कसरी यो सम्भव भयो रु यो त निक्कै ठूलो कुरा हो भनेर बधाई दिनेको ताँती छ।’
१६ वटा कम्युनिस्टहरुलाई मिलाएपछि एमाले नेताहरु पनि संवादमा रहेको जिकिर गरे।


