काठमाडौं। १४ जना उपसचिवहरु सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिका अनुसार बढुवा सिफारिस भएकाहरुमा क्रमशः कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की रहेका छन् ।
यसैगरी उपसचिवहरु युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राई सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन
।


