काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुरेश न्यौपानेलाई दिइएको छ ।
आयोगले न्यौपानेलाई बुधवारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
उनले यसअघि आयोगकै इटहरी कार्यालयको प्रमुख भएर काम गरिसकेका छन् ।