काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का बरिष्ठ नेता बालेन्द्र शाहको काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले चोरी गर्ने उद्देश्यले ग्रिल तोडेको हुनसक्ने बताए । उनले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए । बालेन भने चुनावी अभियानका क्रममा अहिले कर्णालीमा छन् ।


