काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लागि ३ दिन बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यही फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन हुँदैछ ।


