काठमाडौं । २१ शाखा अधिकृतहरु सरुवा भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज उनीहरुको सरुवा गरिएको हो ।
सरुवा अनुसार धेरै शाखा अधिकृतहरु सामान्य मन्त्रालयबाट गृहमन्त्रालय पुगेका छन् भने केही पालिकाबाट काठमाडौं भित्रिएका छन् ।
सरकारले हिजो मात्रै दुई दर्जनभन्दा धेरै सहसचिवको सरुवा गरेको थियो ।


