काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखाका उपसचिव र अधिकृत गरेर ३० जनाको सरुवा गरेको छ । उनीहरुको केही दिनअघि नै सरुवा भए पनि आज मात्रै कार्यालयले सार्वजनिक गरेको हो ।
कार्यालयले यसअघि सरुवा हुनेबित्तिकै सार्वजनिक गर्ने गरेको भए पनि पछिल्ला सरुवालाई केही समयसम्म गोप्य नै राख्ने गरिएको छ । महालेखाले लेखापालको सरुवा गर्दा पनि केही समयपछि मात्रै सार्वजनिक गरेको ।
को कहाँ पुगे ?


