काठमाडौं । ललितुपर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन्।
उनले ३९ हजार ४९१ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत ल्याए । उनीहरूबीचको मतान्तर ३२ हजार ७१ रह्यो ।


