काठमाडौं । आज काठमाडौंमा घोडे जात्रा पर्व मनाइँदैछ । यो पर्व हरेक चैत्र कृष्ण औंसीका दिन मनाउने गरिन्छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।
पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन समेत गर्ने गरेको छ ।
आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।
अग्लो घोडा काठमाडौं उपत्यका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो रु
छण्५
खुसी
ण्५
दुःखी
द्दछ५
अचम्मित
ण्५
उत्साहित
द्दछ५
आक्रोशित
प्रतिक्रिया
भर्खरै पुराना लोकप्रिय
एभिबकभ धचष्तभ थयगच अयmmभलत।।
प्रतिक्रिया दिनुहोस्
ज्इत् एच्इएभ्च्त्क्ष्भ्क्
सम्बन्धित खबर
ठोरीमा बाघको आतंक, गोठ नै रित्तियो
ठोरीमा बाघको आतंक, गोठ नै रित्तियो
प्रविधिले कसरी परिभाषित गर्छ भूराजनीतिक साम्राज्यको भविष्य रु
प्रविधिले कसरी परिभाषित गर्छ भूराजनीतिक साम्राज्यको भविष्य रु
पारस खड्का सम्मिलित एसिया लायन्स च्याम्पियन
पारस खड्का सम्मिलित एसिया लायन्स च्याम्पियन
रंगभेद उन्मूलन दिवस स् केही सन्दर्भ र प्रश्न
रंगभेद उन्मूलन दिवस स् केही सन्दर्भ र प्रश्न
सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियु निर्वाचन
सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियु निर्वाचन
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
ट्रेन्डिङ
१
गठबन्धन फेरेपछि प्रचण्ड स् बलियो विश्वास, कमजोर आधार
२
राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता
३
कसले चुँडायो रोनाल्डो हात्तीको पुच्छर रु
४
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
५
राहदानीमा रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
६
तनहुँ(१ र बारा(२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय
७
रवि लामिछानेलाई सत्ताको भय १
८
प्रधानमन्त्रीलाई एमालेको प्रश्न स् अर्को चोटी विश्वासको मत कहिले लिने रु
९
रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
ब्मखभचतष्कmभलत
सिफारिस
एलजीबीटीआईक्यु छोराछोरीलाई कसरी प्रेरणादायी अभिभावकत्व दिने रु
एलजीबीटीआईक्यु छोराछोरीलाई कसरी प्रेरणादायी अभिभावकत्व दिने रु
मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ रु
मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ रु
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
मोन्टी देशाई स् नेपाली क्रिकेटको सफलताका सारथि
मोन्टी देशाई स् नेपाली क्रिकेटको सफलताका सारथि
धेरै कमेन्ट गरिएका
२०
रवि लामिछानेलाई सत्ताको भय १
१५
सम्माननीय सभामुखको अमर्यादित टिप्पणी, स्वतन्त्र प्रेसमाथि आपत्तिजनक आक्षेप
१२
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
१०
नयाँ राष्ट्रपतिलाई न्यूयोर्क टाइम्सका दुई तस्विर सिफारिस
१०
सडक खाली नगराई कुमारी घर पुगे राष्ट्रपति पौडेल
लोकप्रिय
२४ घण्टा
यो साता
यो महिना
गठबन्धन फेरेपछि प्रचण्ड स् बलियो विश्वास, कमजोर आधार
राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता
राहदानीमा रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
तनहुँ(१ र बारा(२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय
प्रधानमन्त्रीलाई एमालेको प्रश्न स् अर्को चोटी विश्वासको मत कहिले लिने रु
रवि लामिछानेलाई सत्ताको भय १
रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
छुटाउनुभयो कि रु
यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ
यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
अष्टलक्ष्मी शाक्य स् एमालेको सधैं कवच
अष्टलक्ष्मी शाक्य स् एमालेको सधैं कवच
रामसहाय यादव स् जो उपेन्द्रसँग भेटिएपछि छुटेनन्
रामसहाय यादव स् जो उपेन्द्रसँग भेटिएपछि छुटेनन्
समाचार
समाज
विचाररब्लग
साहित्य
अन्तर्वार्ता
खेलकुद़़
जीवनशैलीरस्वास्थ्य
प्रवास
अन्तर्राष्ट्रिय
विजनेस
बजार
पर्यटन
रोजगार
बैँक र वित्त
अटो
सूचना(प्रविधि
मनोरञ्जन
ब्लोअप
गसिप
बलिउड र हलिउड
भिडियो
ताजा समाचार
विशेष श्रृंखला
संसद विघटन विशेष
फ्रन्टलाइन हिरोज्
निर्वाचन २०७४
मेरो कथा
स्थानीय चुनाव २०७९
निर्वाचन २०७९
एमाले महाधिवेशन
विश्वकप २०२२
अनलाइनखबर
हाम्रो टीम
प्रयोगका सर्त
विज्ञापन
प्राइभेसी पोलिसी
सम्पर्क
अध्यक्ष तथा प्रबन्ध निर्देशकस्
धर्मराज भुसाल
प्रधान सम्पादकः
शिव गाउँले
सूचना विभाग दर्ता नं।
२१४ र ०७३–७४
ंढठठ(ज्ञ(द्धठढण्ज्ञठट, ंढठठ(ज्ञ(द्धठढटद्धडढ
लभधक२यलष्लिभपजबदबच।अयm
© २००६(२०२३ इलष्लिभपजबदबच।अयm सर्वाधिकार सुरक्षित