काठमाडौं । चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अहिलेसम्म ४३ हजार १०१ मत प्राप्त गरेका छन् ।
लामिछाने ३५ हजार १४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७हजार ९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।


