काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको एमाले माओवादी गठबनधन आगामी आम निर्वाचनसम्मै जाने बताएका छन् ।
नेकपा एमाले पाल्पाको १०औं जिल्ला अधिवेशनलाई सम्बोन गर्दै उनले देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको अवस्थामा एमालेसँग बलियो दुरदर्शी नेतृत्व भएकाले आगामी ८४ का लागि एमाले सोही तयारीका साथ अगाडि बढेको बताए। ठूला पार्टीका नेता तथा कार्यकर्ताहरू जनतामाझ आफ्ना नीति, कार्यक्रम र योजना लिएर नजाँदा अहिले अराजकताको भीडमा जनता जान बाध्य भएको एमाले महासचिव पोखरेलले बताए। छ ।