काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार नेपाल सरकारका सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जम्मा गरेर यस्तो निर्देशन दिएका हुन् ।
साथै, उनले नीजि क्षेत्रलाई साथमा लिएर हिँड्न समेत निर्देशन दिएका छन्। ओलीले सरकारले थालेका सबै काम फास्ट ट्रयाकमा कुद्नुपर्ने धारणा राखे ।
‘


