काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन्। उनीहरुबीच शुक्रबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


