काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आपतकालीन अवतरण गरिएको छ । कैलाश हेलिकप्टर खराब मौसमका कारण आकस्मिक अवतरण गरिएको हो ।
धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीले पोखराबाट बिरामी लिएर काठमाडौं आएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका( ५ मा आपतकालीन आवतरण भएको बताए ।


