काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् ।
उनीहरुले आइतबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
यसरी सपथ लिनेहरुमा राजीवविक्रम शाह, घनश्याम भण्डारी, सुरेश अधिकारी र विजया बुढा रहेका छन् ।


