काठमाडौं । सोमबार पनि नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से५५.८६ अंकले घटेर बन्द भएको छ ।
आज २२ कम्पनीको सेयर मूल्य बढेको छ । २२२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज नौ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।