काठमाडौं । आज दिउँसो २ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा २ बजे बस्ने बताइएको छ । बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।