काठमाडौं । हिजो भएको दैलेखको महाबु गाउँपालिकाको अध्यक्षको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् । एमालेका शाही ३१२७ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए
२०७९ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।