काठमाडौं म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुन आफ्नो निकटतम प्रतिस्पधीृभन्दा दोब्बर मतले अगाडि छन्। पुनले हालसम्म ३,७४० मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १,५२५ मत ल्याएका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अर्जुनबहादुर थापाले १,३२०, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले १,२८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोक्काले २५० मत ल्याएका छन् ।


